हार्दिक श्रद्धाञ्जली
- Read more about हार्दिक श्रद्धाञ्जली
- Log in or register to post comments
क्रियाशील विश्वभरका आयुर्वेद चिकित्सासंग सम्बन्धित संगठन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र राष्ट्रसंघीय संघ–संस्था र निकायसंग सम्बन्ध विस्तार, सहकार्य र मैत्री सम्बन्ध कायम गर्ने यस प्रजातान्त्रवादी आयुर्वेद चिकित्सक संघ, नेपालको मुख्य उद्धेश्य रहेको छ । नेपालमा कार्यरत आयुर्वेद चिकित्सकहरूबाट उपयुक्त संस्थाको सदस्यता लिन्छ । नेपाल भरिरहेका प्रजातन्त्रवादि अायुर्वेद चिकित्सकहरूको समस्या सामाधान गर्न, हक र अधिकारको बारेमा छलफल सहित सम्बन्धित निकाय सम्म सम्बोधनको लागि हामी तत्पर छाै।
साथसाथै, क्षेत्रगत विकासकाे तयारीका लागि संस्थागत रूपमा सम्पूर्णलार्इ जुट्न हार्दिक अपिल गर्छु ।
जय नेपाल ,जय अायुर्वेद ।
प्रा. डा. रामचन्द्र अधिकारी
अध्यक्ष, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ
प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उपस्थित सम्पुर्णमा कार्यसमिती हृदयदेखि आभार प्रकट गर्दछौं ।
कांग्रेसका पालामा भएका राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति, आयुर्वेद विभागको स्थापना जस्ता महत्वपूर्ण कार्यहरुको स्मरण गराउदै उनले भने, 'अहिले स्वास्थ्य क्षेत्रको ०.२८ प्रतिशत बजेट आयुर्वेद क्षेत्रलाई निकै कम छ। यो भनेको बजेट नदिए बराबर हो।' डा. शेखर कोइराला
चिकित्सीय पेशागत हकहित सम्बन्धमा सहकार्य एवं आवश्यक पहलका लागि सम्पूर्ण आयुर्वेद चिकित्सहरुको छाता संस्था नेपाल आयुर्वेद चिकित्सक संघ लगायत अन्य सेवा सम्बन्धित सबै संघ संस्थालाई समेत ऐकबद्धताका लागि आह्वान गर्दछौं !
यस संस्थाको सदस्यता लिनका लागि सदस्यता फारम (Download) एवं उल्लेखित विवरण पेश गर्न सकिन्छ । यसका लागि भरिएको फारम admin@dadanepal.org मा पेश गर्नुपर्छ । अथवा Online repository for the membership application: https://dadanepal.org/node/add/members_portal मा भर्न सिकनेछ ।
क्रियाशील विश्वभरका आयुर्वेद चिकित्सासंग सम्बन्धित संगठन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र राष्ट्रसंघीय संघ–संस्था र निकायसंग सम्बन्ध विस्तार, सहकार्य र मैत्री सम्बन्ध कायम गर्ने यस प्रजातान्त्रवादी आयुर्वेद चिकित्सक संघ, नेपालको मुख्य उद्धेश्य रहेको छ । नेपालमा कार्यरत आयुर्वेद चिकित्सकहरूबाट उपयुक्त संस्थाको सदस्यता लिन्छ । नेपाल भरिरहेका प्रजातन्त्रवादि अायुर्वेद चिकित्सकहरूको समस्या सामाधान गर्न, हक र अधिकारको बारेमा छलफल सहित सम्बन्धित निकाय सम्म सम्बोधनको लागि हामी तत्पर छाै।
साथसाथै, क्षेत्रगत विकासकाे तयारीका लागि संस्थागत रूपमा सम्पूर्णलार्इ जुट्न हार्दिक अपिल गर्छु ।
जय नेपाल ,जय अायुर्वेद ।
प्रा. डा. रामचन्द्र अधिकारी
अध्यक्ष, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ
आयुर्वेद चिकित्सकको हकहित र अधिकारका स्वरहरू बुलन्ध गर्न गराउन, यो संस्थाको रूपरेखा कोरिएको हो । सरकारी,गैरसरकारी एवं अन्य जिम्मेवारी पदमा कर्तव्य निभाइरहुनु भएका आयुर्वेद चिकित्सकहरू एक जुटको स्वर बनाउनका लागि अति अावश्यकता छ । प्रजातन्त्र भाव संरक्षण गर्न, गराउन एवं यस पद्धति संग अात्मसाथ गर्दै प्रोफेशनालिजम स्थापीत गर्न यो सस्थाको महत्वपूर्ण भुमिका रहेन्छ ।
क्षेत्रगत विकासका लागि यो संस्था स्थापना काल देखि अग्रसर रहेका र अागामी दिनहरूमा संस्थागत रूपमा महत्वपूर्ण योजनाहरूमा यो संस्थाले अग्रेणी भूमिका खल्नेमा अाशावादी छु । जय नेपाल ,जय अायुर्वेद ।
डा. शंकर पाैडेल
पूर्व अध्यक्ष, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ
यस प्रजातन्त्रवादि अायुर्वेद चिकित्सक संघ, नेपाल नेपालमा रहेका अायुर्वेद पेशामा लागिपरेका चिकित्सकहरूको साझा चौतारी हो । कार्य पादर्शीता एवम कार्य निर्णय र सम्पादन जानकारीका लागि डिजिटल बिधि अहिलेको २१औं अपरिहार्य रहेको छ । साथै, यसलाइ व्यवस्थित एवं सर्वसुलभ बनाउन लागि हामीले यो विधि योजनामा ल्याएका है । प्रजातान्त्रवादी आयुर्वेद चिकित्सक संघ नेपालको बारेमा, यसको गतिविधि उपडेट लगायत कार्यक्रमका जानकारी सबै सदस्य, सरोकारवाला एवं सुभेच्छुकहरूमा यसै मार्फत सम्प्रेण गरिनेछ । आयुर्वेद क्षेत्रगत विकासका लागि नविन योजनाका सहित अघि बढ्रन म लगायत यस संस्थाका पदाधिकारीहरू जिम्मवार हुनुहुन्छ ।
डा. बम्शदीप शर्मा खरेल
महासचिव, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ
Theme by Danetsoft and Danang Probo Sayekti inspired by Maksimer