
क्रियाशील विश्वभरका आयुर्वेद चिकित्सासंग सम्बन्धित संगठन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र राष्ट्रसंघीय संघ–संस्था र निकायसंग सम्बन्ध विस्तार, सहकार्य र मैत्री सम्बन्ध कायम गर्ने र उपयुक्त संस्थाको सदस्यता लिने यस संस्थाको उद्देश्य रहेकाे छ ।
क्षेत्रगत विकासकाे तयारीका लागि संस्थागत रूपमा सम्पूर्णलाई जुट्न हार्दिक अपिल गर्छु ।
प्रा. डा. रामचन्द्र अधिकारी
अध्यक्ष, प्रजातान्त्रवादी आयुर्वेद चिकित्सक संघ