काठमाडौं- प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले संघको नँया कार्यसमिति पनि चयन गरेको छ।
अध्यक्ष - डा रामचन्द्र अधिकारी
उपाध्यक्ष- डा अजय चौधरी
महासचिव - डा वंशदीप खरेल
सचिव- डा सुदर्शन पोख्रेल
कोषाध्यक्ष - डा ऐश्वर्या श्रेष्ठ
सदस्यहरू- डा जितेन्द्र श्रेष्ठ, डा सुमन खनाल, डा हेमन्त शाही, डा ऋषि केशव भूसाल, डा नविन झा, डा लक्ष्मेश्वर मण्डल र डा सबिना खड्का ।